गुल्मीमा अझै खेताला शिक्षक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ कार्तिक २०७१, मंगलवार ०८:३५

download (12)download (12)गुल्मी,४ कार्तिक  । खेताला शिक्षक मुक्त जिल्ला घोषणा गरिएको डेढ वर्ष पछि पनि गुल्मीमा अझै खेताला शिक्षक रहेको पाईएको छ । विसं २०६९ माघ १८ गते जिल्ला शिक्षा कार्यालयले खेताला शिक्षकमुक्त जिल्ला घोषणा गरेको थियो ।

लक्ष्मीपुर माध्यमिक विद्यालय ठूलोलुम्पक–८, चेहमीबाट रामबारी प्राथमिक विद्यालय अस्लेवा–९ मा सरुवा भई आएका शिक्षक तिलबहादुर कुँवरले एक वर्षदेखि विद्यालयमा सट्टा शिक्षक राखेर तलब खाइ रहेको पाईएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१