डोल्पामा भूकम्पको धक्का महशुस

suman100@gmail.com' suman basnet
८ पुष २०७९, शुक्रबार ११:१५

डोल्पाको धो आसपास भएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो ।

बिहीबार बिहान १ बजे दार्चुलाको सिमाक्षेत्र केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१