संयुक्त यातायात बस सेवा संचालन हुने बुढानिलकण्ठ ११को सुचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७९, बिहीबार ०३:३२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११को कपन संयुक्त यातायात बस सेवा संचालन हुने सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको उक्त सुचनामा कपन संयुक्त यातायात प्रालि बाट संचालन हुने बस सेवा २०७९ पौष ६ गते बाट निम्न गाडी तथा रुट अनुसार संचालन हुने उल्लेख गरिएको छ ।

रुट संचालन

१) चुनिखेल, खरिबोट, पैयुटार फैका, भृकुटी चोक, गोपीकृष्ण हल, चाबहिल ,मित्रपार्क , कालोपुल, ज्ञानेश्वर, मैतिदेबी, बागबजार, रत्नपार्क सहिदगेट

२) एन ए सी ,जमल, कृष्णपाउरोटी,कमलपोखरी ,कालोपुल, चाबहिल, भृकुटी चोक, गोपीकृष्ण हल भृकुटीचोक पैयुटार चुनिखेल बसपार्क उल्लेख गरिएको छ ।

साथै चुनिखेल बाट छुटेका बस रत्नपार्कबाट फर्कदा पैयुटार जाने , पैयुटार बाट छुटेका बस चुनिखेल बस पार्क जाने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१