नैकापमा कौसीबाट खसेर एक वृद्धको मृत्यु

suman100@gmail.com' suman basnet
४ पुष २०७९, सोमबार १३:३२

एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।

आइतबार राति आफ्नै घरको कौसीबाट खसेर चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रेष्ठ दुई तलामाथि रहेको कौसीबाट खसेपछि गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते रहेका उनको उपचारको लागि एपिएफ अस्पताल सतुंगल लगिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१