मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको सडक बिग्रीयो।

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १५:३३

काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ ।

खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१