प्रधानमन्त्री देउवाद्धारा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार १३:४७

प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई प्रभावकारी रुपमा काम गर्न र एकजुट हुन आग्रह गरेका छन् ।

उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार शुन्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । सो क्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१