आज उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार ११:१०

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । अघिल्ला साता ११ डिग्रीमा रहेको उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ५ डिग्री सेल्सियसमा झरेको हो ।

पछिल्लो सात उपत्यकासहित देशभरको मौसम घट्दै जाँदा अत्यधिक चिसो बढेको छ । आज बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१