टर्कीले काठमाडौँमा राजदूतावास स्थापना गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७९, शनिबार ०५:४३

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ । उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१