सर्वोच्च परिसरबाट तारा बराल गिरफ्तार

suman100@gmail.com' suman basnet
२१ मंसिर २०७९, बुधबार १५:५७

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन धर्ना दिइरहेको कानुन व्यवसायीहरु माथि जुत्ता प्रहार भएको छ ।

सामाजिक अभियन्ता तारा बरालले चोलेन्द्रको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीहरुमाथि जुत्ता प्रहार गरेकी हुन् । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१