बरमझिया बाजेको पेडाको नयाँ शाखा पुतलीसडकमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७९, शनिबार २२:०२

१८ मङ्सिर काठमाडौं । बरमझिया बाजेको पेडाले आफ्नो पहिलो शाखा आइतबारबाट  काठमाडौंको पुतलीसडकमा सञ्चालनमा ल्याउने भएको छ ।

दूधको परिकार खुवा र पेडाका लागि प्रसिद्ध बरमझियाबाट सुरु भएको बरमझिया बाजेको पेडाले नयाँ शाखा उदघाटनका अवसरमा १० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।

यसअघि अनलाइ डेलिभरी मात्र गराउदै आएको बरमझिया बाजेको पेडाले ग्राहकहरुको सन्तुष्टि तथा पहिलो रोजाईमा पर्न सफल भए पश्चात भौतिक रुपमा सेवा दिन लागेको संचालक आनन्द प्रसाद साहले बताउनु भयो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१