बाजुराको मतगणना केही बेरमा सुरु हुँदै

suman100@gmail.com' suman basnet
१५ मंसिर २०७९, बिहीबार १५:३४

गत मंसिर ४ गते भएको विवादका कारण रोकिएको बाजुरामा मतगणना साढे ३ बजेबाट सुरु हुने भएको छ । सर्वदलिय बैठक बसेर सहमति भएपछि गणना सुरु गर्ने स्रोतले जनाएको छ।

निर्वाचन आयोगले बुधबार बाजुराको मतगणना गर्न निर्देशन दिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सर्वदलिय बैठक बोलाएपनि नेकपा एमाले उपस्थित भएको थिएन् । आज फेरी बैठक बोलाइएको हो ।

बाजुरामा कुल मतदाता ८३ हजार ५ सय ६७ रहेका छन् । ६० हजार १ सय ५२ कुल खसेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०