सुकुम्बासीको आक्रमणबाट घाइते नगर प्रहरीले जाहेरी दिँदै

suman100@gmail.com' suman basnet
१५ मंसिर २०७९, बिहीबार १५:३०

आफ्नो कर्तव्य पुरा गर्न पुगेका नगर प्रहरीमाथि आक्रमण गर्ने १८ जना सुकुम्बासीविरुद्ध नगरप्रहरीले प्रहरीमा उजुरी दिन लागेका हुन् ।

सुकुम्बासी नागरिकको आक्रमणबाट ३६ जना प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जना गम्भिर घाइते भएको जनाइएको छ ।

सोमबार बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगरप्रहरीमाथि त्यहाँ बसोबास गर्दै आएका बासिन्दाहरुले घरेलु हतियार सहित आक्रमणमा उत्रिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१