२५ वर्षीया महिलामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १२:५२

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०