अर्काको नाममा लाइसेन्स परीक्षा दिने युवक पक्राउ

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १२:११

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको परीक्षा दिने युवकलाई पक्राउ परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका–१५ का २६ वर्षीय अरुण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंको दक्षिणढोकास्थित परीक्षा केन्द्रमा अर्केको नाममा परिक्षा दिन पुगेका मण्डलले बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन पुगेका थिए । हाल उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१