विद्युत प्राधिकरणले भन्यो– तिहारमा झिलिमिली बत्ति नबाल्नु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७१, सोमबार १०:५४

काठमाडौँ ,३ कार्तिक । पिक आवरमा बढी विद्युत खपत हुने उपकरण नचलाउन यसअघिका तिहारमा पनि प्राधिकरणले सूचना जारी गर्ने गर्थ्यो, तर तिहारको झिलिमिली बत्ती बाल्ने परम्परालाई नै चुनौति दिँदै उपभोक्ताको लाइन समेत काट्ने धम्की भने यसअघि कुनै पनि सरकारको पालामा प्राधिकरणले दिन सकेको थिएन।10574268_853674564656987_5242364824683819295_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१