कांग्रेसका राजु थापा स्याङ्जा १ बाट विजयी

suman100@gmail.com' suman basnet
९ मंसिर २०७९, शुक्रबार १५:२२

नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा स्याङ्जा १ बाट विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणी मरासिनीलाई पराजित गरे । उनले ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन् । उनले २८ हजार ७ सय ४४ मत प्राप्त ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त ल्याएका थिए । जु संविधानसभा सदस्य हुन् । उनी २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट मरासिनीलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा एमालेका मरासिनी विजयी भएका थिए । तेस्रोपटक प्रतिस्पर्धीमा थापाले बाजी मारेका हुन् । स्याङ्जा १ मा ७० हजार ९ सय १३ मतमा खसेको थियो । २ हजार ३ सय १९ मत बदर भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१