मोरङ प्रतिनिधिसभा क्षेत्र.न-६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी

suman100@gmail.com' suman basnet
९ मंसिर २०७९, शुक्रबार १४:३३

मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका  पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।

उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०