सुनसरी-२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित

suman100@gmail.com' suman basnet
९ मंसिर २०७९, शुक्रबार १३:०८

सुनसरी-२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित गरेका हुन् । निर्वाचित भएका भण्डारीले १४ हजार ५३८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१