कास्की-१ मा एमालेका मनबहादुर गुरूङ विजयी

suman100@gmail.com' suman basnet
९ मंसिर २०७९, शुक्रबार ११:१०

कास्की क्षेत्र नम्बर-१ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१