रुपन्देही क्षेत्र नम्बर-२ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी

suman100@gmail.com' suman basnet
८ मंसिर २०७९, बिहीबार ०९:३४

रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।

गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी  ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१