काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार ११:४७

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका थापाका प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१