१३ हजार ८ सय ८० मत गन्दा ढकालले पाए ३ हजार ६ सय २६ मत

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार ११:२८

डडेल्धुरामा १३ हजार ८ सय ८० मत  गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै छ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले १ हजार ९ सय ३२ मत पाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१