प्रकाश ज्वालाको दोब्बर मतले अग्रता

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार ११:०८

सल्यान ।  सल्यानमा पछिल्लो मतगणना अपडेट अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला दोब्बर मतले आफ्नो अग्रता कायम गरेका छन् । कुल  १८ हजार ३६२ मत गन्दा ज्वालाले ८ हजार ९०७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ४ हजार १६७ मत ल्याएका छन् । एमालेका राजेन्द्र वीर रायले २ हजार ४१८ मत मात्रै ल्याएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१