काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा निर्वाचित

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार १०:४९

काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश १ को ‘क’ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

काग्रेसका उमेदवार छिरिङ दोर्जे लामा चारहजार ५५८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत ल्याए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१