फोटोग्राफरसँग किन रिसाइन् शिल्पा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७९, शुक्रबार ०६:१५

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी हालै एउटा भवन बाहिर देखिएकी थिइन् । तर, यही क्रममा उनले आक्रोश फोटोग्राफरहरूमाथि पोखिन् ।

वास्तवमा शिल्पालाई देख्नेबित्तिकै फोटोग्राफरहरुले उनलाई घेरे र कारको गेटसम्म उनको पछि लागे । त्यसपछि ग्राफरहरुले शिल्पालाई रोकेर कुरा गर्न खोजे ।

यसपछि शिल्पा उनीहरुको उक्त कामबाट रिसाइन् र भनिन्, ‘मुखभित्र पसेर फोटो खिच्ने ?’ तर, शिल्पाले यो जवाफ हास्यास्पद ढंगले दिएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०