इन्डोनेसियामा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७९, बुधबार १३:४९

इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर ९६.२ माइल रहेको छ । भूकम्पले पुर्याएको  क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१