काठमाडौं । चितवन-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेका उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले विदेशी नागरिकता त्याग नगरेको भन्दै राजकुमार पाण्डेले आयोगमा उजुरी हालेका हुन् ।
प्रतिक्रिया