पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७९, सोमबार ०६:४०

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादव नयाँ दिल्ली पुगेका छन् ।

निजी भ्रमणको रुपमा नयाँ दिल्ली पुगेका यादवलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका छन् ।

यादव कति दिन भारतमा बस्छन् ? भन्ने पनि खुलेको छैन् । स्वास्थ्य चेकजाँचको लागि उनी भारत पुगेको हुनसक्ने चर्चा छ ।

नेपालमा आम निर्वाचन आउन एक सातापनि बाँकी नरहेको बेला यादवको भ्रमण भएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१