बसको ठक्करबाट ११ वर्षका बालकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७९, शुक्रबार १२:२९

जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका ९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१