पत्रकार अधिकारी झुण्डिएको अवस्थामा मृत भेटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७९, बिहीबार ०५:५७

काठमाडौं। पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अधिकारी काठमाडौंको सुन्धाराको एक होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय अधिकारीले आफ्नो नामको सर्टकट अल्फाबेट एस.आर.ए. नामको युट्युब च्यानलमार्फत नेताहरुको बारेमा भिडिओ बनाएका थिए । अधिकारीले चक्रव्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो पुस्तक लेखेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१