प्रचण्डपत्नी सीताको भेन्टिलेटरमा राखेर उपचार हुँदै, स्वास्थ्य अवस्था जटिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७९, सोमबार १२:१२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यस्थिति जटिल बनेको छ ।

केही दिन अघि स्वास्थ्यमा सुधार भएर अस्पतालबाट घर लगिएकी दाहालको अवस्था पुन जटिल बनेको हो ।

 

सितालाई पुन अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१