किवानिज ईन्टरनेशनल नेपालको मिडिया संयोजकमा मुकुन्द ढुंगाना (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७९, सोमबार ०७:०४

काठमाडौं । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२२–२३ का लागी मिडिया संयोजकमा किवानिज क्लब अफ युनिक नेपालका चार्टर प्रेसिडेन्ट मुकुन्द ढुंगाना चयन भएका छन । ढुंगानाले वर्ष २०२२–२३ का लागी मिडिया संयोजकको कार्यभार समाल्ने किवानिज नेपालको  गर्भनर लक्ष्मण लम्सालले जानकारी दिनुभयो।

शनिवार आयोजित कार्यक्रममा बोल्दै किवानिज नेपालको  गर्भनर लक्ष्मण लम्सालले आफ्नो कार्यकालमा किवानिज नेपाललाई विश्वमै परिचित बनाउने वताए । लम्सालले भने जुनसुकै क्षेत्रमा मिडियाको महत्वपूर्ण भूमिका हुने हुदा बरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाई वर्ष २०२२–२३ का लागी मिडिया संयोजकमा नियुक्ति गरिएको जानकारी दिनुभयो ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१