बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०७९, आईतवार १३:२९

बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । लामो समय पछिको प्रेम सम्बन्ध पश्चात यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१