सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०७९, आईतवार १२:४७

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य छापावल प्रतितोला ९४ हजार ५ सय, तेजावी ९४ हजार र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ प्रतितोला तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१