बुढानिलकण्ठ नगरपालिकालमा आज सार्वजनिक बिदा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०५:१९

काठमाडौं ।
कार्तिक १८ गते  आज बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकको हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा अन्तर्गत बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१