पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०५:०३

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

बिबिसी हिन्दीले खानमाथि गोली प्रहार भएको समाचार लेखेको छ । उनको खुट्टामा गोली लागेको छ ।

खानलाई गोली लागेको कुरा पाकिस्तान तहरीक–ए–इंसाफ़का महासचिव असद उमरले जनाएअनुसार गोलाबारीको घट्नामा खानको खुट्टामा गोली लागेको छ ।

अहिले उनलाई उपचारको लागि लाहोर लगिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१