एमालेको घोषणापत्रमा ४ संकल्प, २० ग्यारेन्टी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७९, बुधबार ०५:३५

काठमाडौं । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आज (मंगलबार) काठमाडौंको याक एण्ड यति होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो घोषणापत्र पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्लाटमार्फत सार्वजनिक गरेका हुन् । घोषणापत्रमा एमालेले चार वटा संकल्प राखेको छ भने २० ग्यारेन्टी पनि समावेश गरेको छ । चार संकल्पमा सुशासन, विकास, समृद्धि र समानता रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१