चुनाव भाड्ने तयारीमा विप्लव समुह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७९, बुधबार ०५:३३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन भाड्ने निर्णय गरेको छ।

पार्टीको नवौं महाधिवेशनबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन खारेज गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

निर्वाचन खारेज अभियान अन्तर्गत पार्टीले देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने जनाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१