काठमाण्डौ क्षेत्र नं ३ मा ५८,८८९ मतदाता, कुन वडामा कति मतदाता हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७९, मंगलवार ०६:२९

काठमाण्डौ।  निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ३ का १३ वटा वडाको कुल मतदाता ५८ हजार ८ सय ८९ रहेको छ।

काठमाण्डौ क्षेत्र नं ३ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको छ भने सबै भन्दा कम मत गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको छ ।

कुन वडामा कति छन मतदाता ?

कागेश्वरी मनोहरा नगरपालिका

वडा नं १ : ४२४०

वडा नं २ :२५९६

वडा नं ३ : १९९१

गोकर्णेश्वर नगरपालिका

वडा नं १ : ३४३७

वडा नं २ : २८६६

वडा नं ३ : ३९९७

वडा नं ४ : ४०९१

वडा नं ५ :५८०२

वडा नं ६ :५९८९

वडा नं ७ :१७६९

वडा नं ८ :४८३८

वडा नं ९ :१७४२

काठमाण्डौ महानगरपालिका

वडा नं ६ : १५५३१

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१