MBL_Ad

सन्नी लियोनको ‘सिजलिंग स्टाइल’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७९, बुधबार ०५:४३

काठमाडौं । अभिनेत्री सन्नी लियोनीले यतिबेला सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् । प्रायः सामाजिक सञ्जालमा आफ्नो स्टाइलले सबैलाई चकित पार्ने गर्दछिन् । हालै उनले इन्ट्राग्राममा केही तस्बिरहरू पोष्ट गरेकी छिन् । जसमा सन्नी लियोनी एकदमै सिजलिंग स्टाइलमा देखिएकी छिन्। सन्नी चम्किलो पातलो नीलो छोटो पोशाकमा देखिएकी छिन्, जसमा उनले कम्मरमा बेल्टले बाँधेकी छिन्।

प्रतिक्रिया