सन्नी लियोनको ‘सिजलिंग स्टाइल’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७९, बुधबार ०५:४३

काठमाडौं । अभिनेत्री सन्नी लियोनीले यतिबेला सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् । प्रायः सामाजिक सञ्जालमा आफ्नो स्टाइलले सबैलाई चकित पार्ने गर्दछिन् । हालै उनले इन्ट्राग्राममा केही तस्बिरहरू पोष्ट गरेकी छिन् । जसमा सन्नी लियोनी एकदमै सिजलिंग स्टाइलमा देखिएकी छिन्। सन्नी चम्किलो पातलो नीलो छोटो पोशाकमा देखिएकी छिन्, जसमा उनले कम्मरमा बेल्टले बाँधेकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१