जोशीको निधनमा आज सार्वजनिक विदा (विज्ञप्तीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७९, मंगलवार ०५:५८

काठमाडौं । सरकारले  आइतबार निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा आज  सार्वजनिक विदा दिएको छ । जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१