यस्ता अश्लील चप्पल कसले किन्ला ? (फोटो फिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ कार्तिक २०७१, आईतवार ०६:०४

झ्वाट्ट हेर्दा यी चप्पल हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । यी कुनै अश्लील गुडिया तथा यौन खेलौना जस्ता लाग्छन् । तर वास्तवमा यी जाडोमा घरभित्र लगाउने ऊनीका चप्पल हुन् ।

पुरुष गुप्तांगको आकारका यी अश्लील लाग्ने चप्पलहरु चर्चित अनलाइन सपिङ साइट इ बे ले बिक्रीमा राखेको छ । इ बे ले विभिन्न पुरुष गुप्तांग तथा महिलाको वक्षस्थलको आकार झल्काउने विभिन्न मोडलका लिंगे चप्पललाई अनलाइनमार्फत बिक्रिमा राखेको हो । हेरौँ त कस्ता कस्ता छन् यी चप्पल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१