प्रधानमन्त्रीद्धारा जसपाका चार मन्त्री बर्खास्त (विज्ञप्तीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७९, शुक्रबार ०५:४९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

जसपाको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई प्रधानमन्त्री देउवाले  हटाएका हुन् ।

जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी सहकार्य गरेकोले प्रधानमन्त्रीले हिजो साँझसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए । तर, मन्त्रीहरुले राजीनामा नदिएपछि उनीहरुलाई हटाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१