एमालेका नेता रामवीर मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७९, बिहीबार ०५:३९

काठमाडौं । निवर्तमान सांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले श्यामप्रसाद घिमिरेलाई काठमाडौं–७ बाट आधिकारिक उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दुईपटक निर्वाचित सांसद तथा पूर्व मन्त्री समेत रहेका मानन्धरलाई टिकट नदिएर एमालेले यो क्षेत्रमा घिमिरेलाई टिकट दिएसँगै उनको असन्तृष्टि बढेको थियो ।

उक्त क्षेत्रबाट सत्तारुढ दल गठबन्धनले नेपाल समाजवादी पार्टीकी मानुषी यमीलाई समर्थन गरेको छ। भने सोही क्षेत्रबाट जसपाबाट मन्त्री राजेन्द्र श्रेष्ठ उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१