एकै परिवारका तीनजना मृत फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७९, बिहीबार ०५:३७

काठमाडौं । बारामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । बाराको प्रसौनी गाँउपालिका–५ मा एकै परिवारका तीन जना मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार सुजाता चौधरी, उनकी छोरी ताहिरा चौधरी र छोरा १६ महिनाको राजवीर चौधरी मृत भेटिएका हुन् ।

उनीहरुको शव प्रसौनी गाँउपालिका वडा नं ५ प्रस्टोका नजिकै ढोरा खोला किनार फेला परेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१