काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले मनोनयन दर्ता गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७९, मंगलवार ०६:१७

काठमाडौँ। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फचन्द्र मान लामा र प्रदेश ख मा रामेश्वर फुयालले उम्मेदवारी दर्ता गराएका छन । उनीहरुले हिजो निर्वाचन अधिकृतको कार्यलय गोकर्णमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१