काठमाडौं क्षेत्र नं ३ मा सन्तोष चालिसेद्धारा उम्मेदवारी दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७९, सोमबार ०८:१८

काठमाडाैँ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सन्ताेष चालिसेले उम्मेदवारी दिनु भएकाे छ । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ मा प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे , प्रदेश क उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश ख उम्मेदवार विमल ठकुरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१