काठमाण्डौ क्षेत्र नं ५ प्रतिनिधि सभामा ईश्वर पोखरेल ,प्रदेसमा नारायण सिलवाल र दीपक निरौला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७९, आईतवार ०६:०९

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असोज २३ गते भोलि मनोनयन दर्ता गराउने तयारी गरेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ मा सर्वसम्मत सिफारिस भएका पोखरेल २०७४ सालको निर्वाचनमा पनि सोहि क्षेत्र बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ५ (१ ) मा केन्द्रीय सदस्य नारायण सिलवाल र क्षेत्र नं ५ (२ ) मा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले दोश्रो पटक टिकट पाएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१