गगन थापाले काठमाडौं-४ छाडे, सर्लाही-४ बाट चुनाव लड्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७९, आईतवार ०५:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।

नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार थापाले सर्लाहीकै जनताको आग्रह स्विकार गर्दै सो क्षेत्रबाट चुनाव लड्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१