हिमपहिरोमा परेका ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७९, बुधबार ०५:२७

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिमपहिरोमा परेर घाइते भएका मध्ये ९ जनाको उद्धार गरिएको छ ।

६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । हिमपहिरोमा परेर अनुप राईका भने मृत्यु भएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१